अन्तिम विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अन्तिम विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा


४ बैशाख २०७५, मंगलबार


काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को आजको बैठकमा पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो । समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस