पार्टी एकता संयोजन समितिको बैठक जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टी एकता संयोजन समितिको बैठक जारी


४ बैशाख २०७५, मंगलबार


काठमाडौं । एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस