वहुरंगी शाश्वत धाम (फोटो फिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वहुरंगी शाश्वत धाम (फोटो फिचर)


३ बैशाख २०७५, सोमबार


नवलपुर । नारायणघाटबाट २३ किलोमिटर पश्चिम पूर्वपश्चिम राजमार्गस्थित नवलपुरमा चौधरी उद्योग ग्रामसँगै रहेको शाश्वत धाम हेर्न आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ ।

उद्योग ग्रामसँगैको करीब सात विघा क्षेत्रफलमा निर्मित धाम यतिबेला धार्मिक तथा अन्य पर्यटकहरुका लागि आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

श्रीलंकाको राजधानी कोलम्बो नजिकैको २६ सय वर्ष पुरानो राजमाया विहारबाट भगवान गौतमबुद्धको अस्तुसमेत राखिएको यस धाममा नेपाल लगाएत अन्य देशबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

यसको मुख्य आकर्षण भनेको यसमा विभिन्न फरक फरक रंगमा देखिनु हो । मन्दिरको वरिपरि राखिएका वत्तिहरुले यसको आकर्षण बढाएको छ ।

हेर्नुहोस् तस्विरमा

 

Tags :
प्रतिक्रिया दिनुहोस