फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य


३ बैशाख २०७५, सोमबार


पेट्रोलियम पदार्थ

काठमाडौं । फेरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको छ ।

प्रतिक्रिया दिनुहोस