२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सालको चिरान काठ बरामद

अ+ अ-

धादिङ । दक्षिणी धादिङको गल्छी गाउँपालिका–८ तिनघरेमा अवैध रुपमा सञ्चालित फर्निचर उद्योगबाट २७८ गोलिया (एक सय ८५ क्यु फिट) सालको चिरान काठ बरामद गरिएको छ ।

जिल्ला वन कार्यलयको टोलीले सो फर्निचर उद्योगमा अवैध रुपमा लुकाइ राखेको अवस्थामा सालका काठ बरामद गरेको हो ।

फर्निचर उद्योगका सञ्चालक चित्रबहादुर मगर भने फरार छन् । उक्त उद्योगको नजिकै अधेँरी सामुदायिक वन रहेकाले सो काठ उक्त बनकै भएको हुनसक्ने जिल्ला वन अधिकृत इमनाथ पौडेलले बताउनुभयो । उनले भने, “कहाँका काठ ल्याएको भनेर पत्ता लगाउँदै छौँ ।”

फर्निचर उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यलयबाट अनुमति लिई कानूनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । सो फर्निचर उद्योगले अनुमति नै लिएको छैन । बरामद गरिएको काठ सेक्टर वन कार्यालय गलौदीमा राखिएको छ । वन ऐन २०४९ अन्तर्गत अवैध वन पैदावार चोरी निकासी कानूनअनुसार मुद्दा प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । रासस