आइजीपी नियुक्तिको निर्णयः सम्भवत आजै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आइजीपी नियुक्तिको निर्णयः सम्भवत आजै


२७ चैत्र २०७४, मंगलबार


काठमाडौं । प्रहरी महानिरीक्षक९आइजीपी०को नियुक्तिका लागि सम्भवतः आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकमा आईजीपी नियुक्तिबारे छलफलनै नभएपछि पुनः बैठक बस्न सक्ने बताइएको छ ।

स्रोतका अनुशार प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला बैठक बोलाउन सक्ने भएकोले मन्त्रीहरुलाई त्यही अनुशार तयार रहन निर्देशन दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस