२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल भियतनाम एक्स्पोमा सहभागी हुने

अ+ अ-

काठमाडौ । नेपाल यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर
(भियतनाम एक्स्पो) मा सहभागी हुने भएको छ ।

उक्त एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँ ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायत संस्थाले स्वदेशी वस्तु प्रवद्र्धनका लागि कक्ष राख्ने छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल आज भियतनामतर्फ प्रस्थान गरेको छ । चार दिनसम्म चल्ने उक्त एक्स्पोमा सहभागी विभिन्न राष्ट्रका व्यवसायीलाई नेपाली उत्पादनका बारे जानकारी गराउने र स्वदेशी वस्तु तथा सेवाको बजारीकरण र निर्यातका लागि उचित वातावरण बनाउन सहयोग पुग्ने बताइएको छ ।

विभिन्न मुलुकबाट उपभोग्य वस्तु अत्याधिक रुपमा आयात हुने र सोही अनुपातमा स्वदेशी वस्तु निर्यात हुन नसक्दा करीब रु नौ खर्ब बराबरको व्यापार घाटा ब्योहोर्नु परेको छ ।