राजेन्द्र खड्गी धरौटीमा छुटे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राजेन्द्र खड्गी धरौटीमा छुटे


२५ चैत्र २०७४, आइतबार


काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार राजेन्द्र खड्गी धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनले आदेश बदर गरेसँगै खड्की धरौटीमा छुटेका हुन् ।

न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो । खड्गीले ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस