बालसन्त स्वामी श्रीनिवास आचार्यलाई शनिबार राति अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको विरोधमा विभिन्न कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा हिन्दू सम्प्रदायका पदाधिकारीहरु । तस्वीर : मनोज दाहाल
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।