२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्रनगरको दोस्रो जित, चौथो हारसँगै रुपन्देही च्यालर्स प्रतियोगिताबाट बाहिरियो

अ+ अ-

धनगढी । महेन्द्रनगर युनाइटेडले रुपेन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गर्दै रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ मा दोस्रो जित हात पार्न सफल भएको छ । दोस्रो जितसँगै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चार खेलमा पराजित रुपन्देही च्यालर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

रुपेन्देहीले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगरले १९।४ ओभरमा ६ विकेट गुमाई भेटाएको थियो । महेन्द्रनगरका कप्तान विनोद भण्डारीले ६१ रनको अर्धशतकीय पारी खेलेका थिए । ४८ बलको सामना गरेका विनोदले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, महेन्द्रनगरको पारीमा पुनित विष्टले ४५ रनको योगदान दिए । २२ बलको सामना गरेका उनले ३ चौका र ४ छक्का प्रहार गरेका थिए । रुपेन्देहीका दीपेश श्रेष्ठले ३ तथा सुसान भारीले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको रुपेन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको हो । प्रदीप ऐरीले सर्वाधिक ३९ रनको पारी खेलेका थिए । सो क्रममा उनले १ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै, सागर पुनले २८, दीपक प्रसादले १७, कुशल मल्लले १५ रन बनाय भनउ अन्य कुनै पनि खेलाडील दोहोरो अंक जोड्न सकेनन् । महेन्द्रनगरका पुनित विष्टले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १२ रन खर्चे ।

0 Comments