वीरगन्जको घण्टाघर चोकमा मंगलबार ट्राफिक प्रहरीकै अगाडिबाट क्षमताभन्दा बढी विद्यार्थी बोकेको स्कूल बस जाँदै । यातायातका साधनमा सीट क्षमताभन्दा बढी विद्यार्थी चढाउँदा उभिएर आवतजावत गर्नुपरेकोले विद्यार्थीलाइ सास्ती हुने गरेको छ । तस्वीर : बिजय कुमार महतो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वीरगन्जको घण्टाघर चोकमा मंगलबार ट्राफिक प्रहरीकै अगाडिबाट क्षमताभन्दा बढी विद्यार्थी बोकेको स्कूल बस जाँदै । यातायातका साधनमा सीट क्षमताभन्दा बढी विद्यार्थी चढाउँदा उभिएर आवतजावत गर्नुपरेकोले विद्यार्थीलाइ सास्ती हुने गरेको छ । तस्वीर : बिजय कुमार महतो


२० चैत्र २०७४, मंगलबार


प्रतिक्रिया दिनुहोस