२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोल्डस्टारको सो–रुम अब नयाँ वानेश्वरमा

अ+ अ-

काठमाडौं । गोल्डस्टार जुत्ताहरूको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्सले नयाँ बानेश्वरमा नयाँ सो–रूम खोलेको छ ।

उपत्यकाका विभिन्न स्थानहरुमा सोे–रुमहरु संचालन गर्दै आएको कम्पनीले ग्राहक सुविधालाई मध्यनजर गर्दै आजदेखि नयाँ वानेश्वरमा पनि शुरु गरेको हो ।

आकर्षक डिजाइन तथा विभिन्न कलरहरुमा उपलब्ध स्वदेशी जुत्ताहरुप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सो–रुम संचालनमा ल्याएको गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी सो–रूम नेप्का ट्रेडर्स नयाँ वानेश्वरका प्रोपराइटर प्रकाश खण्ड्काले बताए । संचालनमा आएको पहिलो दिनमै देखिएको भिडभाडबाट हौसिएका खड्काले भने–सेन्टरमै भएर पनि होला, हामीले सोचेभन्दा धेरै राम्रो भयो ।

नयाँ वानेश्वरस्थित राष्ट्रिय बाणिज्य बैंकबाट पुरानो बानेश्वरतर्फ केही मिटरको मात्रै दुरीमा रहेको नेप्का ट्रेडर्सले कम्पनीले उत्पादन गर्ने सबै प्रकारका उत्पादनहरु उपलब्ध गराउने जनाएको छ ।

स्वदेशी उत्पादन कम्पनीहरु मध्येकै उत्कृष्टता हासिल गर्न सफल कम्पनीका उत्पादनहरु विभिन्न डिजाइन तथा कलरहरुमा उत्पादन हुँदै आएका छन् ।

विदेशमासमेत ठूलोमात्रामा निर्यात हुने सुज कम्पनी मध्येकै एकमात्र ठूलो कम्पनीका रुपमा रहेको किरण सुज म्यानुफ्यक्चरर्स कम्पनीले २०४६ सालदेखि गोल्डस्टार जुत्ताको बिक्री प्रवर्धन सुरु गरेको थियो । देशभर उपलब्ध रहेको गोल्डस्टारका उत्पादन भारतीय बजारमा समेत माग बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस