गोल्डस्टारको सो–रुम अब नयाँ वानेश्वरमा
काठमाडौं । गोल्डस्टार जुत्ताहरूको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्सले नयाँ बानेश्वरमा नयाँ सो–रूम खोलेको छ । उपत्यकाका विभिन्न स्थानहरुमा सोे–रुमहरु संचालन गर्दै आएको कम्पनीले ग्राहक सुविधालाई मध्यनजर गर्दै आजदेखि नयाँ वानेश्वरमा...