२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठग खोज्ने क्रममा हुण्डी कारोवारी पक्राउ

अ+ अ-

काठमाडौं । प्रहरीले हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

उपहार परेको छ भन्दै ठगी गर्नेहरुको खोजी गर्ने क्रममा प्रहरीले हुण्डी कारोवारीलाई पक्राउ गरेको हो ।

पवि क्षेत्री र लक्ष्मीदेवी चपाईलाई ४० हजार पाउण्डको उपहार परेको भन्दै ५१ लाख ठगेको घटनाको अनुसन्धान गर्ने क्रममा हुण्डी कारोबारीलाई पक्राउ परेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा कुरियर सञ्चालक जयराम कार्की, जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर कृष्ण गोपाल अग्रवाल र नेपाल लोजेष्टिक प्रा।लि। खिचापोखरीमा कार्यरत मुष्कान तामाङ छन् ।

यसरी शुरु भयो घटना

पवि र लक्ष्मीदेवीलार्इ फेसबुकमा बेलायत घर बताउने एक जना अपरिचित व्यक्तिले ४० हजार पाउन्ड उपहार परेको भन्दै म्यासेज गर्‍यो । र, त्यो उपहार दिल्ली हुँदै नेपालसम्म आइपुग्ने बताइएको थियो ।

केही दिनपछि उनीहरूलार्इ उपहार दिल्ली आइपुगेको र
त्यहाँबाट नेपाल ल्याउनलार्इ निश्चित रकम चाहिने भन्दै माग भयो । ५१ लाख रूपैयाँ पठाउन राजी भएका उनीहरुले नागार्जुन–४, सितापाइलाका जयराम कार्कीलाई ४६ लाख बुझाए ।

कार्कीले त्यो रकम खिचापोखरीमा जयदुर्गा ट्रेड इन्टरनेशन नामक कस्मेटिक होलसेलका म्यानेजर नारायण अग्रवाललाई दिए । अग्रवालले दिल्लीमा पंकज अग्रवाललाई त्यो रकम पठाएको भेटिएको छ ।

अनुसन्धनका क्रममा नारायण अग्रवाल हुण्डी कारोबारी भएको खुलेको प्रहरीले जनाएको छ । उनको पसलबाट स्रोत नखुलको रकम १५ लाख ६२ हजार ९ सय २० र म्यानेजर कृष्णगोपाल अग्रपालको मोबाइलमा हुण्डी कारोबार खुल्ने एसएमएस भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस