सांसदलाई महेन्द्र रायले सपथ नगराउने, महन्थले गराउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसदलाई महेन्द्र रायले सपथ नगराउने, महन्थले गराउने


२० फाल्गुन २०७४, आइतबार


काठमाडौं । महेन्द्र राय यादव प्रतिनिधिसभाका सदस्यको सपथ ग्रहण कार्यक्रममा नजाने भएका छन् । नागरिकताका आधारमा संसदको जेष्ठ सदस्य आफु भए पनि बास्तविकता त्यस्तो नभएको भन्दै यादवले आफु सपथमा अनुपस्थित हुने बताका छन् ।

यादव उपस्थित नहुने भएपछि प्रतिनिधिसभाका सदस्यहरुलाई राजपा नेता महन्थ ठाकुरले सपथ खुवाउने भएका छन् ।

राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि ठाकुरले प्रतिनिधि सभा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस