जाजरकोटको नलगाडमा नलसिंङगाड जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि विस्फोटक पदार्थ नहुँदा दुई महिनादेखि काम ठप्प भएको छ । तस्वीर : हेमन्त केसी प्रशासन संवाददाता प्रकाशित मिति : 26 January, 2018 4:12 pm