२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीको कार्यालयमा सर्दै क्षेत्रीय प्रशासक

अ+ अ-

काठमाडौं । सरकारले प्रदेश मन्त्रिप्ररिषद् तथा मन्त्रीको कार्यलयको प्रशासनिक सरंचना बनाएको छ । यसअनुसार पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासक प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यलयमा सचिवमा खटिएका छन् । प्रदेश १ र ५ मा भने सरकारले काठमाडौंबाट पठाएको हो भने अन्य प्रदेशमा क्षेत्रीय प्रशासकलाई प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको सचिवमा खटाएको छ ।

सरकारले प्रदेश १ मा यादव कोइराला र ५ नम्बर प्रदेश्मा शकंर पाठकलाई खटाएको छ । धनकुटाका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह प्रदेश २ को मुख्य मन्त्रीको कार्यालय जनकपुरमा, हेटौडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, प्रदेश ३ प्रमुखको मुख्यमन्त्रीको कार्यालय हेटौंडामा र पोखराका क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ४ मुख्य मन्त्रीको कार्यालयमा सर्ने भएका छन् ।

यसैगरी सुर्खेतका क्षेत्रीय प्रशासक सुरेश प्रधान प्रदेश ६ को मुख्यमन्त्रीको कार्यलयमा जाने भएका छन् । यसैगरी दिपायलका प्रशासक लक्ष्मीराज पौडेल प्रदेश ७ को मुख्यमन्त्रीको कार्यालय धनगढी सर्ने भएका छन् । प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यालयमा खटिने कर्मचारीको संख्या प्रदेश अनुसार फरकफरक रहेको युवा तथा खेलकुदमन्त्री राजन केसीले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments