वीर अस्पतालबाट डा.केसीलाई सर्वोच्च लगियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वीर अस्पतालबाट डा.केसीलाई सर्वोच्च लगियो


२६ पुस २०७४, बुधबार


काठमाडौं । डा. गोविन्द केसीलाई प्रहरीले आज विहा १० बजे नै सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. केसीको मुद्दामा आज पनि बहस हुने भएको छ ।

डा. केसीको मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासको पहिलो नम्बरमा पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस