दुई सेना प्रमुखबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई सेना प्रमुखबीच भेटवार्ता


२० पुस २०७४, बिहिबार


काठमाडौं । नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका जाम्बियाका सेना प्रमुख पल मिहोभाले आफ्ना नेपाली समकक्षी प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग आज अपराह्न जंगी अड्डामा भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आजै उनले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारतका साथ जाम्बियाली सेनाप्रमुखको स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस