प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण


१३ पुस २०७४, बिहिबार


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना हेडक्वाटर मोरङको याङशिला स्थित कालीबक्स गण र पूर्वी पृतना तालिम शिक्षालयको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा क्षत्रीले उक्त पृतना हेडक्वाटर, गण तथा शिक्षालयहरुको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायतको जानकारी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस