२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल

अ+ अ-

सुक्दै थियो पिना यता, चिन्ता गर्थ्यो कागले
उता भने चाहुरिन्थ्यो मरिच आफ्नै रागले ।

सकिएन बुझ्न कहिल्यै, अहँ जत्तिगरे नि
साँढेसंग किन बिन्ती गर्छ कुन्नि सागले !

बनभित्र ढल्यो गैंडा, बिक्री भयो थुतुनु
खै के दियो किन्नेलाई कुन्नि मुर्दा खागले ।

कनसुत्लोले फणा फिँजाई धम्की दिँदोछ यहाँ
शिर झुकाई हिँड्न लागे अचेल सच्चा नागले ।

नपाउन्जेल ट्याउँट्याउँ गर्दै मुमुर्रिन्छन् विद्वान
कस्तो काइदा ! पाएपछि मुख टाल्छ ‘भाग’ले ।

देश हेरी भेष बदल् भन्छ कोही ‘ग्वालटारे’लाई
लाज भन्नु हुन्न अचेल कालोमोसो दागले ।

प्रतिक्रिया दिनुहोस