मनाङ प्रदेशसभा ‘ख’ बाट दीपक मनाङे विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मनाङ प्रदेशसभा ‘ख’ बाट दीपक मनाङे विजयी


२२ मंसिर २०७४, शुक्रबार


मनाङ । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

मनाङे १ हजार ४ सय १० मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत प्राप्त गरे ।

मनाङेलाई बाम गठबन्धनको समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस