पहिलो चरणको निर्वाचन, ३२ जिल्लामा कहाँ कति मत खस्यो ? « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पहिलो चरणको निर्वाचन, ३२ जिल्लामा कहाँ कति मत खस्यो ?


११ मंसिर २०७४, सोमबार


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ ।

पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ

निर्वाचनमा खसेको मतको जिल्लागत विवरण हेर्नुहोस् सूची सहित

 

 

Tags :
प्रतिक्रिया दिनुहोस