नेता–कार्यकर्ता घरदैलोमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेता–कार्यकर्ता घरदैलोमा


१२ कार्तिक २०७४, आइतबार


नेपालगन्ज । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न यतिबेला उम्मेदवारहरू गाउँ केन्द्रित अभियानमा छन् । दलभित्रका प्रभावशाली नेताको संयोजकत्वमा प्रचारप्रसार समिति बनएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी अभियानमा गाउँ छिरेका हुन् ।

जिल्लास्तरमा विभिन्न चरणमा बैठक बसेर निर्वाचन प्रचारप्रसार समिति गठन गर्दै नेता कार्यकर्ता चुनावी रणनीति बनाई कार्यकर्ता भेटघाट तथा चुनावी सभा गर्न थालेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस