मंसिर १० को निर्वाचनका लागि तोकिए निर्वाचन अधिकृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मंसिर १० को निर्वाचनका लागि तोकिए निर्वाचन अधिकृत


१८ आश्विन २०७४, बुधबार


काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश र संघको पहिलो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ।

आगामी मंसिर १० गते हुने गइरहेको पहिलो चरणको निर्वाचनका लागि १६५ जना निर्वाचन अधिकृत तोकेको हो।

आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित एक विज्ञप्ति प्रकाशित गर्दै १६५ मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र ९ जना जगेडा अधिकृत नियुक्त गरेको जनाएको छ। अयोगले अधिकृतको कार्यक्षत्र समेत तोकेको छ।

को निर्वाचन अधिकृत कहाँ ?

 

प्रतिक्रिया दिनुहोस