जापानमा भएको बस दुर्घटनामा १० नेपाली घाइते, ५ गम्भीर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जापानमा भएको बस दुर्घटनामा १० नेपाली घाइते, ५ गम्भीर


९ आश्विन २०७४, सोमबार


जापान । जापानमा आइतवार साँझ भएको बस दुर्घटनामा १० जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था छ । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रुद्रपुर गाउँपालिका छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी , रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस