२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिट्टै राहत प्याकेज वितरण शुरु गरिने

अ+ अ-

बर्दिवास । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले छिट्टै बाढीपीडितका लागि राहत प्याकेज वितरण शुरु गरिने बताएका छन् ।

सोमबार महोत्तरी जिल्लाको बर्दिवास, लोहारपट्टि, सिंग्याही, रामगोपालपुर र मटिहानीसहितका बाढी प्रभावित ठाउँको हवाई र स्थलगत निरीक्षण गरेपछि साँझ बर्दिवासमा आयोजित अन्तरक्रियामा मन्त्री पोखरेलले सरकार ठोस योजना बनाएर राहत र पुनःनिर्माणका काम सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

सबैभन्दा पहिले बाढीले नोक्सान पु¥याएका सडक, खानेपानी, सिँचाइ र स्वास्थ्य संस्थाका संरचनाको मर्मत सम्भार र पुनःनिर्माणलाई प्राथमिकता दिइने मन्त्री पाखरेलको भनाइ थियो । महोत्तरीमा बाढीले ताण्डव मच्चाएर सडक, खानेपानी, सञ्चार, बिजुली, स्वास्थ्य संस्था र विद्यालयसहितका संरचना तहसनहस पार्दा जनजीवन अत्यन्त प्रभावित भएको मन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले छिट्टै राहत कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री पोखरेलको भनाइ थियो । महोत्तरीमा बाढीको प्रकोप निरीक्षण गर्न हेलिकप्टरबाट आउनुभएका मन्त्री पोखरेल यहाँका स्थानीय सरकारी अधिकारीलाई बाढीपछिको राहत, उद्धार कार्यक्रमको संयोजन गर्न निर्देशन दिएर साँझ काठमाडौँ फर्किए । रासस

प्रतिक्रिया दिनुहोस