देउडा गीत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउडा गीत


३१ असार २०७४, शनिबार


हातमि कोइ दिन्या छैन अधिकार मागि
कति छ देशको बजेट महिलाका लागि

परदेश मद्दो छ जनता मुटु लाउदी मार
गरीबलाई खान्या गाँस छैन नेता नाइना कार

पराइले खाइसक्यो देशका सिमाना र किल्ला
नेताकी चमत्कार मात्र जनता आँसु निल्ला

नगोडेइ पालङ्गी साँग कसरी खैलाली
नपडउ पराइका हात कन्चनपुर कैलाली

देशमि रोजगारी मिलाउ प्रदेश जान्यालाई
लागि जाउन जनताका आँसु जनता रुवाई खानेलाई

Tags :
प्रतिक्रिया दिनुहोस