चट्याङ पर्दा छजना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चट्याङ पर्दा छजना घाइते


२७ असार २०७४, मंगलबार


नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकाको वडा नं. ३ मर्चहवा गाउँमा चट्याङ पर्दा छजना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ओमप्रकाश दुषाध, दीपक शर्मा, अलिराजा शर्मा, वर्ष २८ की चन्द्रकला देवी कोइरी र वर्ष ५५ का भगन दुषाध रहेका छन् । एकजनाको भने नाम खुलेको छैन ।

सोमबार चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । घाइतेको उपचार शहीद स्मृति अस्पताल चौपतामा भइरहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस