२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुग्लिन–नारायणगढ अवरुद्घ सडक दुईदिनमा खुल्यो

अ+ अ-

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोला नजिकै गएको पहिरो पन्छाएपछि सडक आज साँझ ६ः३० बजेदेखि सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शुक्रबार बिहान ८ बजे खसेको पहिरो पन्छाउँदै गर्दा दिउँसो १ बजे पुनः अर्को पहिरो खसेको थियो ।

दिउँसो १ बजे खसेको ठूलो पहिरोका कारण अवरुद्ध सडक ३४ घन्टा ३० मिनेटपछि आज साँझदेखि सञ्चालनमा आएको हो । सडकमा खसेको पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट दुईवटा र नारायणगढतर्फबाट दुईवटा डोजर र एक्साभेटर प्रयोग गरिएको थियो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक पहिरो पन्छाएसँगै सञ्चालनमा आएको हो ।

सो पहिरो हेर्नेक्रममा शुक्रबार एकजनाको मृत्यु भएको थियो भने आज एकजना त्रिशूली नदीमा खसी बेपत्ता भएका थिए । पहिरोका कारण रोकिएका सवारी साधन पनि पहिरो पन्छाएपछि आ–आफ्नो गन्तव्यतर्फ लागेको थापाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस