२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरी काँग्रेसभित्र विवाद

अ+ अ-

इटहरी । आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ ।

नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको विरोधमा आक्रोशित काँग्रेसका नेता तथा कार्यकर्ताले आज बिहानै इटहरीस्थित पार्टीको नगर कार्यालयमा तालाबन्दी गरेका छन् ।

पार्टीबाट रोहित प्रसार्इंलाई इटहरी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनाउने काँग्रेसका केन्द्रीय नेताले हिजो गरेको निर्णय यस क्षेत्रका काँग्रेसजनहरुका लागि चित्त बुझ्दो नभएकाले यो निर्णयलाई तत्काल सच्याउन उनीहरुले दबाबस्वरुप पार्टीको नगर कार्यालयमा ताला लगाएर नाराबाजी गर्दै आएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस