२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले संसद चल्न नदिएको भन्दै आपत्ति

अ+ अ-

कठमाडौं । भरतपूर महानगरपालिकाको बिषयलाई लिएर नेकपा एमालेले संसद चल्लन नदिएको प्रति नेपाली काँग्रेस आवद्ध विभिन्न भातृ तथा सुवेक्षुक संस्थाहरुले आपत्ति जनाएका छन् ।

दलित संघका अध्यक्ष मीन् विश्वकर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, डेमोक्र्याटिक लयर्स एशोसिएसनका अध्यक्ष भरतप्रसाद पोखरेल, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला र नेपाल किसान संघका अध्यक्ष गणेश तिमिल्सिनाले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारि गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्ति मा संसदका काम कारवाहीहरू अवरोध गर्नु गराउनु र आफ्नो पार्टी एवं भातृ संघ संगठनमार्फत संवैधानिक अंगलाई सडक र सदन आन्दोलनमार्फत विवादित बनाउने काम असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक, अशोभनीय र निन्दनीय भएको उल्लेख छ ।

संविधान कार्यान्वयन एवं निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने विशेषाधिकार सुनिश्चित गर्ने र मुलुकलाई अनिर्णयको बन्दी नबनाई अग्रगमनतर्फ डो¥याउन राजनीतिक सहमति निर्माण गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई महसूस गरि जिम्मेवार बन्न नेकपा एमालेलाई बिज्ञप्ति मार्फत अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस