लेखनाथ महानगर ३२ मा काँग्रेस विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लेखनाथ महानगर ३२ मा काँग्रेस विजयी


१२ जेष्ठ २०७४, शुक्रबार


पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–३२ को वडाध्यक्षमा नेपाली काँग्रेसका अक्कलबहादुर कार्की १७ हजार ६९ मत ल्याई विजयी हुनुभएको छ । उनका निकटतम प्रतिद्धन्द्वी नेकपा एमालेका खम्बबहादुर पुनले १६ हजार ८० मत पाएका छन् ।

वडाको महिला सदस्यमा एमालेकी विष्णुमाया धमला, दलित महिला सदस्यमा सुनमाया नेपाली, खुल्ला सदस्यमा विष्णुप्रसाद तिवारी र खुल्ला सदस्यमा काँग्रेसका धर्मबहादुर बस्नेत निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस