पोखरा । लेखनाथ महानगरपालिका पोखरामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ ।
एमाले उमेदवार मानबहादुर जिसी २८२२२ मतका साथ अग्र स्थानमा छन् । उनलाई नेपाली कांग्रेसका रामजी कुँवर २४१८४ मतका साथ पछ्यायी रहेका छन् ।