काठमाडौँ महानगरपालिकामा एमालेको अग्रता कायमै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरपालिकामा एमालेको अग्रता कायमै


५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उमेदवार बिद्यासुन्दर शाक्य ११५५९ मतका साथ अग्र स्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशी ७८६८ का साथ उनलाई पछ्यायी रहेका छन् ।

साझा पार्टीका किशोर थापाले ३५४६ मत प्राप्त गरेका छन भने विकेकशील पार्टीकी रञ्जु दर्शनाले ४५२५ मत प्राप्त गरेकी छिन् । त्यस्तै माओवादी केन्द्रका सर्वोत्तम डंगोल १३१० मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस