काठमाडौं–१ मा एमाले उमेदवार विजयी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौं–१ मा एमाले उमेदवार विजयी


३ जेष्ठ २०७४, बुधबार


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मतका साथ अध्यक्षमा विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस