ललितपुर महानगरमा कांग्रेस अगाडि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरमा कांग्रेस अगाडि


३ जेष्ठ २०७४, बुधबार


ललितपुर । ललितपुर महानगरपालिकामा कांग्रेस आगाडि रहेको छ । नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ८४ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले ५ हजार ७७९ मतका साथ महर्जनलाई पछ्यायी रहेका छन् ।

त्यस्तै साझा पार्टीका रमेश महर्जनले ३ हजार ४५९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका दिनेश महर्जनले १ हजार ३५२ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस