१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यवेक्षक आयोगका तेस्रो आँखा हुन– सचिव मैनाली

अ+ अ-

काठमाडौँ । निर्वाचन पर्यवेक्षण गर्दा प्राप्त सूचनालाई प्रविधिको प्रयोग गरी केन्द्रीयस्तरमा तत्काल पु¥याउने उद्देश्यले हाम्रो इलेक्सन एप सार्वजनिक गरिएको छ ।

निर्वाचन पर्यवेक्षण मञ्चलगायतका संस्थाको सहकार्यमा तयार गरिएको सो एपको सार्वजनिक गर्दै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले पर्यवेक्षक आयोगका तेस्रो आँखा हुन् भने ।

पर्यवेक्षणको यो कार्य युवामैत्री र प्रविधिमैत्री छ, त्यसले गर्दा तथ्य तथ्याङ्कलाई प्राप्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै उनले घर आँगनमा सिंहदरबारको अधिकार पुर्याउने अभियानमा आयोग लागिपरेको बताए ।

सचिव मैनालीले स्थानीय तहमा निर्वाचित हुने महिला, दलित र अल्पसङ्ख्यकको अनुहार राज्यमा देखिने हुँदा यो निर्वाचन समावेशी भएको बताए । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाल, स्थानीय विकास प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठ, न्युज क्लब अफ नेपालका अध्यक्ष ध्रुव मैनाली, जनता मिडियाका सञ्चालक विश्व बाँस्तोला, मञ्चका महासचिव शोभा भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन पर्यवेक्षकले तटस्थ भएर कार्य गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस