फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई


२१ बैशाख २०७४, बिहिबार


काठमाडौं । सरकारले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले फास्ट ट्रयाक निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिँदै त्यसको कार्यविधि पेस गर्न भनिएको छ ।

नेपाली सेनाले २०६९ सालमै द्रुतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न गरेको थियो। त्यसबेलामा नेपाली सेनाले झन्डै एक दर्जन गाडीलाई काठमाडौंको चाल्नाखेल हुँदै दुई दिन लगाएर निजगढसम्म पुर्‍याएको थियो।

७६ किलोमिटर दुरी रहेको फास्ट ट्रयाकको उपत्यकाभित्र पर्ने १२ किलोमिटर बाहेक बाहिरको ६४ मिलोमिटर ट्रयाक नेपाली सेनाले खोलेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस