प्रधानन्यायाधिशमाथिको महाअभियोग राजनीतिक ग्राइन डिजाइन नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधिशमाथिको महाअभियोग राजनीतिक ग्राइन डिजाइन नेपाल


प्रशासन विशेष ब्युरो

१७ बैशाख २०७४, आइतबार


काठमाडौं । प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन नेपालका अध्यक्ष रुद्र नेपालले प्रधानन्यायाधीश सुशीला कार्की माथि महाअभियोग लगाउनु दुखद घटना मात्र नभइ राजनीतिक ग्राइन डिजाइन भएको बताएका छन् ।

न्यायालयलाई स्वतन्त्र राख्न गरिएको प्रयासमाथि भएको राजनीतिक हस्तक्षेपले न्यायालयलाई कमजोर बनाउनुका साथै संक्रमणकालीन अवस्थालाई थप जटिल बनाएको नेपालको भनाइ छ ।

नेपालको इतिहासमा पहिलो चोटि यस्तो घटना घटेको बताउदै नेपालले प्रधानन्यायाधिश माथिको महाअभियोगले सक्नेले जे गरे पनि हुने गलत सन्देश गएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस