१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतद्वारा अग्नी तृतीय क्षेप्यास्त्र परीक्षण

अ+ अ-

नयाँदिल्ली (एजेन्सी) । भारतले बिहीबार मध्यम दुरीको आणविक क्षमताको अग्नी तृतीय नाम दिइएको क्षेप्यास्त्रको सफलतापूर्बक परीक्षण गरेको जनाएको छ ।

उक्त क्षेप्यास्त्र उडिसा प्रदेशको एउटा टापुबाट परिक्षण गरिएको भारतीय श्रोतले जनाएको हो ।

सो परमाणु शक्ति ३ हजार किलोमिटर दुरीमा प्रहार गरिएको थियो । अब्दुल्ल कलाम टापुबाट प्रहार गरिएको बताएको छ ।

राज्यद्धारा सञ्चालित रक्षा अनुसन्धान तथा विकास संगठनले यसको निर्माण गरेको बताइएको छ । यसको तीन हजार किलोमिटर सम्म १।५ टन वजन बोक्न सक्ने क्षमता रहेको छ ।

अग्नी द्वितीयको क्रमानुयायीका रूपमा विकास गरिएको अग्नी तृतीयमा अत्याधुनिक एवम् परिस्कृत विमान, पथप्रदर्शक नियन्त्रण प्रणाली लगायत यात्राका समय पछिल्लो समय विकास भएको कम्प्यूटर प्रणालीको प्रयोग गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस