राप्रपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक


१३ बैशाख २०७४, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षमा हरेक नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा पत्र सार्वजनिक गरेको छ ।

राप्रपा अध्यक्ष कमल थापाले बुधबार पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा पत्र सार्वजनिक गरेका हुन् । स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको घोषणा पत्रमा राप्रपाले प्रत्येक गाउँपालिकालाई आत्मनिर्भर र व्यवस्थित नगरोन्मुख गाउँका रुपमा विकसित गरिने दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस