सूचना टाँस गरी संसद बैठक स्थगन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सूचना टाँस गरी संसद बैठक स्थगन


१० बैशाख २०७४, आइतबार


काठमाडौँ । आइतवार अपराह्न ३ बजेका लागि बोलाइएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ ।

मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस