काठमाडौं । कृष्ण काफ्लेको नयाँ नयाँ म्युजिक भिडियो ‘तिमीलाई कुनै पल’ सार्वजनिक गरिएको छ ।
काफ्लेको स्वर, पुरुषोत्तम न्यौपानेको संगीत रहेको म्यूजिक भिडियोलाई एबि ड्रिम्स् क्रियशनले निर्माण गरेको हो । दीपक गजमेरले निर्देशन गरेका म्यूजिक भिडियोमा दीपक र पवित्रा घिमिरेले अभिनय गरेका छन् ।
https://youtu.be/6y32AETME1s