३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोडसेडिङ्ग अन्त्य, उज्यालो यूगको सुरुवातः प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लोडसेडिङ्ग अन्त्य अँध्यारो यूगको अन्त्य भई उज्यालो यूगको सुरुवातको प्रतिक भएको बताएका छन् । यो नितान्त प्राविधिक कुरा मात्र नभएर समग्र विकासलाई नयाँ गतिदिने सुरुवात भएको उनको भनाई थियो । ‘यो प्रतिकात्मक रुपमा अँध्यारो यूगबाट उज्यालोमा लैजाने यूगको सुरुआत हो’ नेपाल औषधी विक्री प्रवन्धक संघको सम्मानपत्र ग्रहण गर्दै प्रधानमन्त्रीले भने ‘देशलाई पछौटे राख्नु हुँदैन, नयाँ गतिमा देशलाई अगाडि बढाउनुपर्छ भन्ने संकल्प हो ।’

प्रधानन्त्रीले देशमा चौविसै घण्टा विद्युत उपलब्ध गराउन कठोर निर्णय गरेको भन्दै नेपालामा औषधी विक्रेताहरुको संस्था नेपाल औषधी विक्री प्रवन्धक संघले उनलाई सम्मान गरेको हो । यो सम्मानबाट सरकारलाई अझ गम्भिर रुपले काम गर्न जिम्मेवारी दिएको चुनौतीका रुपमा आफूले लिएको प्रधानमन्त्री दाहालले बताए । ‘यो समग्र विकासलाई नयाँ गति दिने सुरुवात हो’ ‘प्रधानमन्त्रीले भने ‘अझ धेरै गर्न बाँकी छ ।’

अन्धकारबाट मुक्त हुँदा नेपालमा विभिन्न खालका औषधीहरु सुरक्षित राख्न सकिएकाले व्यवसायी र बिरामीलाई ठूलो राहत पुगेको संगठनका अध्यक्ष सुजित दत्तले बताए । उनले यसका कारण नेपालमा स्वास्थ्य पर्यटनको विकासका लागि पनि सहयोग पुग्ने बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस