२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयन गर्न सबै एक ठाउँमा उभिनुपर्छः नेम्वाङ

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपनेता सुवास नेम्वाङले व्यापक सहमति गरेर बनाइएको संविधानको प्रभावकारी कार्यान्वयन गर्न सबै दल एक ठाउँमा उभिनु अपरिहार्य रहेको बताएका छन् ।

व्यवस्थापिका–संसद्को मंगलवारको बैठकमा नेता नेम्वाङले समय माग गर्दै स्थानीय, प्रादेशिक र सङ्घीय तीनै तहका निर्वाचन आगामी २०७४ माघ ७ गतेभित्र गर्ने वातावरण बनाउनकै लागि एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको जानकारी दिए । उनले भने, “सबै एक जुट हुँदा विगतमा निरङ्कुश शासकविरुद्ध आन्दोलन सफल भयो, समावेशी संविधान जारी ग¥यौँ, अब यसको कार्यान्वयनमा पनि एक जुट हुनुपर्छ ।”

नेता नेम्वाङले कुनै शङ्का उपशङ्का नगरी निर्वाचनमा लाग्न सबै दललाई आग्रह गरे । मुलुकको इतिहासमै स्थानीय तह अधिकारसम्पन्न भएको बताउँदै उनले संविधानमार्फत अधिकार र विकास जनताको घरमा एकैचोटि पुगेको जिकिर गरे ।

संविधान संशोधन तत्काल पारित हुने अवस्था नभएकाले दलहरु आआफ्ना घोषणापत्र लिएर जनतामाझ जानुपर्ने बताउँदै उनले भने,“दलहरुबीच देखिएको राजनीतिक बहसको छिनोफानो जनताले नै गर्ने छन् ।” रासस

प्रतिक्रिया दिनुहोस