४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव जीवनमा योगको महत्व

अ+ अ-

मानिसको अन्तिम ध्येय सुखभोगद्वारा आनन्द प्राप्त गर्नु हो । सुख र दुःखको अनुभव गर्ने साधन इन्द्रीय र मन हुन् ।

इन्द्रीय र मनले शरीरमा अवस्थित रहेर सुखको कामना (तृष्णा) गर्दछन् र सो कामना प्राप्तिका लागि शरीरद्वारा नै विभिन्न प्रयत्न (कर्म) गर्दछ ।

कर्मको फलको रूपमा सुखभोग गरी त्यसबाट आनन्द प्राप्त गर्दछ । त्यसैले योगशास्त्रमा ‘शरीरमाद्यं खलु धर्म साधनम्’ अर्थात् शरीर नै सबै धर्म (कर्म) गर्ने साधन हो भनिएको छ । त्यसर्थ शरीरलाई स्वस्थ, सुदृढ र पवित्र राख्न सके मात्र मानसिक रूपमा पनि सन्तुलित, सीर्जनात्मक, सक्रिय र जागरूक भएर विभिन्न कर्महरू सम्पादन गर्न सक्षम हुन्छ ।

यसबाट व्यक्तिको व्यक्तित्व विकास हुन्छ र विभिन्न प्रकारका (शारीरिक, मानसिक, भौतिक र सामाजिक) सुखहरूको भोग गरी आनन्द प्राप्त गर्न सफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस