खप्तडको संरक्षणमा जोड « प्रशासन
prasaLogo
१३ फाल्गुन २०७३, शुक्रबार

खप्तडको संरक्षणमा जोड


प्रकाशित मिति : 24 February, 2017 7:03 am

डोटी । सुदूरपश्चिम प्रादेशिक महोत्सव बिहिवार बाट सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री इन्द्रबहादुर बानियाँले पिपल्लामा महोत्सव उद्घाटन गर्दै उनले नेपालकै सुन्दर पर्यटकीयस्थल खप्तड रहेको जिल्लाले खप्तडको मात्रै संरक्षण संबद्र्धन गरेमा मनग्य आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे ।

महोत्सव १० दिनसम्म चल्ने आयोजक डोटी उद्योग वाण्ज्यि सङ्घले जनाएको छ । महोत्सवका क्रममा सेती नदीमा जलयात्रासमेत गर्न सकिने छ । रासस

प्रतिक्रिया दिनुहोस