२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन तस्करीको खोजी भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोको दाबी

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध सुन स्वदेश ल्याउने गिरोहको खोजी भइरहेको जनाएको छ ।

ब्युरोले मंगलवार एक विज्ञप्ति जारी गरी गत पुस २१ मा दुबईबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सात जनालाई पक्राउ गरेको र अरुको खोजी गरिरहेको जनाएको छ । विज्ञप्तिमा ब्युरोले अनुसन्धानलाई उत्साहजनक ढङ्गले अगाडि बढाइरहेको र यसमा सङ्ग्लग्न कुनै पनि व्यक्ति वा संस्था छिट्टै कानुनी दायरामा आउने विश्वास गरिएको छ ।

साथै विभिन्न सञ्चारमाध्यमले अनुसन्धानलाई प्रभाव पार्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै आपत्तिसमेत जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस