२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ करोड लागतमा खानेपानी आयोजना

अ+ अ-

तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका वडा नं. १३ मा निर्माण हुने देवसिद्ध खानेपानी तथा सरसफाइ आयोजनाको शनिबार शिलान्यास गरिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीअन्तर्गत निर्माण हुने सो आयोजनाको पूर्व अर्थमन्त्री एवम् रुपन्देही क्षेत्र नं ४ का सांसद विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो ।

आर्थिक वर्ष २०७६-७७ सम्ममा निर्माण सम्पन्न हुने सो आयोजनाका लागि रु. नौ करोड ९६ लाख खर्च हुने डिभिजन कार्यालयले जनाएको छ । आयोजना निर्माणका लागि डिभिजन कार्यालय र देवसिद्ध खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबीच सम्झौता भइसकेको छ ।

कार्यक्रममा सांसद पौडेलले खानेपानी नागरिकको अधिकार भएकाले यसमा सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।

आयोजनाअन्तर्गत ४५० घनमिटरको ओभरहेड टङ्की निर्माण हुनेछ भने डिप ट्युबवेल, मुख्य पाइपलाइन, सार्वजनिक धारा तथा शौचालयको पनि निर्माण हुनेछ आयोजनाबाट १३८१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने संस्थाका सहसचिव लोकराज शर्माले जानकारी दिनुभयो ।

संस्थाले २०६९ सालदेखि नै बोरिङबाट सिधै खानेपानी वितरण गर्दै आएकामा आयोजना निर्माण सम्पन्न भएपछि ओभरहेड टङ्कीमार्फत खानेपानी उपभोक्ताको धारामा पठाउने छ । रासस

प्रतिक्रिया दिनुहोस